सिँचाई बिजुली निःशुल्क गर्न र किसानलाई पेन्सन दिन पनि सीके राउतको माग

  • पुस १५, २०७८ | ४९६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । मत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले सिँचाईको व्यवस्था गर्न नसके सिँचाई बिजुली निःशुल्क गर्न र किसानलाई पेन्सनको व्यवस्था गर्न पनि माग गरेका छन् ।

आजबाट पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा गरेलगत्तै जनमत पार्टीले जारी गरेको पर्चामा उक्त माग समेटिएको हो । किसानलाई समयमा मलखाद र बीउको व्यवस्था गर्न, उखु किसानको भुक्तानी गर्न, फसलको उचित समर्थन मूल्य निर्धारण गर्न लगायतका माग जनमत पार्टीको छ ।

पर्चामा अनिश्चितकालिन राजमार्ग बन्द सफल पार्न र किसानहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान समेत गरिएको छ । सरकारले किसानको माग सम्बोधन गर्न उच्च स्तरीय समिति गठन नगरेसम्म आन्दोलन जारी रखने जनमत पार्टीका अध्यक्ष डा. राउतले स्पष्ट पारेका छन् ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब