किराना पसलमा आगलागी, लाखौंको सामान जले

  • पुस १८, २०७८ | ५९७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा,१ ८ पुस । सिरहाको गोलबजार नपा ६ मा रहेको एक किराना पसलमा आगलागीहुँदा लाखौं मूल्यको सामाग्री जलेर नष्ट भएको छ । पुजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा आगलागिहुँदा पसलमा रहेका रिचार्जकाड , चाउचाउ, दालमोठ, मैदाको बोरा, तेलको टिना, गुटखा, चिनी, दालको बोरालगायत पसलका बिभिनन सामग्रीहरु जलेर नस्ट भएको पसलका सन्चालक सुनिता कुमारी साहले जान्कारी दिए ।

आगलागीबाट २० लाख भन्दा बढि मूल्यको सामग्री जलेर नस्ट भएको पसलेले दावि गरेको छ ।
प्रहरीले आगलागीको कारण अझै नखेलेको बताए । क्षतिको विवरण संकलन भर्ईरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पसलको विवरित दिशामा रहेको भूमिजा अस्पतालमा उपचारका लागि आएको विरामीको कुरुवाले आगो देखेपछि प्रहरीलाई खवर गरेको बताइएको छ । प्रहरी र गोलबजार नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको जनाएको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब