सिरहामा राष्ट्रिय योग दिवस मनाईयो

  • माघ १, २०७८ | ५२४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । पतंजलि योग समिति, सिरहाको सहयोगमा र जिल्ला आयर्वेद स्वास्थ्य केन्द्र, सिरहाको आयोजनमा  राष्ट्रिय योग दिवस मनाईएको छ । नेपाल सरकारको घोषण अनुरुप  माघ ०१ गते राष्ट्रिय योग दिवस मनाएको हो ।

राष्ट्रिय योग दिवस सिरहाका सिरहा पुस्तकालय, मिरचैया, विष्णुपुर  लहान, गोलबजार, सुखीपुर मा नेपाल सरकार को कोरोना मापदण्ड अनुसार भव्य एवं सभ्य रूपमा मनाएका छन्। 

योग स्वास्थ्यका लागि महत्व पूर्ण रहेकोले विश्व भरी पनि दिवसका रुपमा मनाईदै आइरहको छ । तर यसका महत्वलाई सम्पूर्ण नेपाली जनतासँग लग्नका लागि यसलाई दिवसकै रुपमा मनाउन थालेका छन् ।

कार्यक्रममा अध्यक्षता पवन, प्रमुख आतिथ्य सरिता, प्रमुख योग प्रशिक्षक रामदेव ठाकुर, रत्न मंडलका संयुक्त सहभागितमा मनाईएका छन । 

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब