सिरहामा मतदातालाई रुपैया बांड्ने माओवादी कार्यकर्ता पक्राउ

  • वैशाख २८, २०७९ | ५४९ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार । सिरहाको गोलबजार नगरपालिका-२ गुरूधाममा मतदाताको घर घर पुगेर रुपैया बांड्ने क्रममा नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रेम कुमार लामा छन् । उनको साथबाट मतपत्र र रूपैया बरामद भएको बताइएको छ । स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएको छ ।

गोलबजारका प्रहरी निरीक्षक राजु केसीले लामालाई स्थानीयले नियन्त्रणमा लिएको बुझाएको र आवश्यक अनुसन्धान भइरहेको बताए ।

गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा पुन: देवनाथ साह उम्मेदवार बनेका हुन् । लामा उनकै मान्छे भएको स्थानीयको भनाई छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब