सिरहा नगरपालिकामा एमाले र कांग्रेस बिच झडप, एक जना गम्भिर घाइते

  • वैशाख २८, २०७९ | १,५६६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिका वडा नं. १८ मा बुधवार बिहान एमाले र कांग्रेस बिच झडप भएको छ । बच्चाका विषय लिए भएको विवाद पार्टिगत रुप लिएको छ ।

झडपमा नेपाली कांग्रेस पक्षका बैधनाथ यादब गम्भिर घाइते भएको छ । उनको उपचार बिराटनगरको नोवेल अस्पतालमा भईरहेको छ । नेकपा एमाले पक्षका घाइते भएका दुई जनाका उपचार पनि  जिल्ला भित्रका अस्पतालम भइरहेका छन ।

प्रहरीले दुई जना व्यक्तिलाई प्रकाउ गरेका छन् । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको डि.एस.पी. सुभाष बुढाथोकीले बताउनु भयो ।

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब