मधेस प्रदेश : २१ राउन्ड फायर र १२ सेल अश्रु ग्याँस प्रहार, ८ मतदान केन्द्रमा मतदान अवरुद्ध

  • वैशाख ३०, २०७९ | ५५० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । मधेस प्रदेशका विभिन्न मतदान केन्द्रहरूमा भएका झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २१ राउन्ड फायर र १२ सेल अश्रु ग्याँस प्रहार गरेको छ ।

मधेस प्रदेश प्रहरी प्रवक्ता तुलबहादुर कार्कीका अनुसार सर्लाहीमा ६, पर्सा र रौतहटमा ५/५, बारामा ३ तथा सिराहा र महोत्तरीमा १र१ राउन्ड फायर गरिएको छ ।

रौतहटका ४, बाराका तीन र सप्तरीका एउटा मतदान केन्द्रमा मतदान रोकिएको प्रहरीले जनाएको छ ।विवादका कारण मतदान फेरी सुरु हुन सकेको छैन ।

अन्य स्थानमा मतदान सुचारु रहेको प्रहरीले जनाएको छ । वर्षाका कारण रोकिएको मतदान सम्पन्न हुन अझै केही समय लाग्ने कार्कीले जानकारी दिए ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब