सिरहा नपा २ मा नेपाली काँग्रस ४ सय ९१ मतले विजयी

  • जेठ १, २०७९ | ५६३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १ जेष्ठ। सिरहा नपा २ मा नेपाली काग्रेसका ३३ वर्षिय राकेश कुमार यादवको प्यानल विजयी भएका छन्। नेकपा एमालेका ४३ वर्षिय दिपक कुमार यादवलाई ४ सय ९१ मतान्तरले पछि पार्दै राकेश प्यालन सहित निर्वाचित भएका हुन्।

राकेशले ९ सय मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका दिपकले ४ सय ९ र नेकपा एसका २८ वर्षिय रुपेश कुमार यादवले १ सय ८८ मत प्राप्त गरेका छन्।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब