सिरहा- २१ मा स्वतन्त्र उम्मेदवार विजयी

  • जेठ २, २०७९ | ७९६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २ जेष्ठ। सिरहा-२१ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। हाँस छापबाट स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र मण्डल ४ सय ७१ मत सहित निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वि नेकपा (एकृत समाजवादी) का राम बालेश्वर भन्ने बालेश्वर यादवले ४ सय ३७ र जनता समाजवादी पार्टीका हिन्द केश्र्वर प्रसाद लाल कर्णले ४ सय १२ मत प्राप्त गरेका छन्।

सिरहामा वडा अध्यक्षमा निर्वाचित हुने मण्डल पहिलो व्यक्ति हुन्।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब