नेकपा एसले खोल्यो खाता, केदार यादव पुन: अध्यक्षमा विजयी

  • जेठ ४, २०७९ | १,०६८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सखुवानन्कारकट्टी गाउपालिका अध्यक्ष जितेर नेकपा एकिकृत समाजवादी पार्टी सिरहामा खाता खोलेको छ ।

अध्यक्षमा एकिकृत समाजवादीका केदार यादव २६ भोटको मतान्तरले विजयी भएका हुन् । निवर्तमान अध्यक्ष समेत रहेका उनले ३ हजार ४०७ मत ल्याएका छन् । ०७४ को निर्वाचनमा यादव तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सत्रुधन प्रसाद साहले ३ हजार ३८१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसकी निलम यादव ३ हजार ४६२ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी एकीकृत समाजवादीकी प्रमिला यादवले ३ हजार २२६ मत पाइन् ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब