लक्ष्मीपुरपतारीमा काँग्रेको सानदार विजयी

  • जेठ ७, २०७९ | ६१८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका नेपाली कांग्रेस बहुमतसहित विजयी भएका छन्। अध्यक्षमा चतुरानन्द ठाकुर र उपाध्यक्षमा अमरकला यादव निर्वाचित भएका हुन्।

ठाकुरले ३ हजार ८ सय ४५ मत र यादवले ३ हजा ८ सय ४८ मत ल्याएका छन्। अध्यक्षमा निर्वाचित भएका ठाकुर ०७४ को निर्वाचनमा पराजित भएका थिए।

अध्यक्षमा निकटतम नेकपा एमालेका देवनारायण साहले ३ हजार ५ सय८५ मत र जसपाका केदारनाथ यादव २ हजार ९ सय ५८ मत प्राप्त गरेका छन्।

यसैगरी ,उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी जसपाकी रन्जुकुमारी यादवले ३ हजार २ सय ३२, एमालेकी गितादेवी चौधरी ३हजार र एकिकृत समाजवादीकी श्यामकुमारीले १ हजार ४ सय ९० मत ल्याएको छ ।

यहाँ ६ वटा वडामध्ये वडा १, २, ३, ४ मा कांग्रेस, ५ मा एमाले र ६ मा जसपा विजयी भएको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब