सिरहा नपाको मेयर यादब आफ्ना प्रतिवता पुरा गर्दै : झाडुसहित उत्रे सडकमा

  • जेठ १४, २०७९ | १,४२२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिका मेयर डा. नविन कुमार यादब सरसफाई कार्यक्रममा जुटेका छन् । पालिकामा सप्ताहिक रुपमा संचालन भइरहेको सरसफाई कार्यक्रम केही महिना देखि बन्द अवस्थामा रहेकोमा पुन ः पहिलो प्राथमिकतामा राखि डा.यादबले संचालन गरका छन् ।

डा. यादबले आफ्ना निर्वाचन प्रतिवद्धता पत्रमा सरसफाईलाई प्रमुख प्राथमिकतामा राखेका छन् । सिरहा बजारका मुल सडकम खलडाखुलडी र पानी निकाषका उचित व्यवस्थापन नभएका कारण बजार क्षेत्र बढी फोहर हुने गरको छ । फोहर व्यवस्थापनका लागि ढल नाला निकासलाई समयमा व्यवस्थापन गरी वर्षामा हुने डुवान तथा फोहर डम्पीक बाट मुक्त गराउन नगरवासिहरुका विशेष अनुरोध छन् ।

नगरवासिलाई फोहर र डुबानबाट मुक्त गर्न नगरपालिकाले विशेष योजना सहितको कार्याक्रम बनाउदै छ । अब धेरै दिन सम्म यि अवस्था भोग्नु पर्दैन् र तत्काल नगरपालिकाले फोहर व्यवस्थापनका लागि निरन्तर सरसफाई कार्यक्रमलाई जोडका साथ कार्यन्वयन गर्ने प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो ।

283928600_1224747211661392_4136590441512791012_n

मेयर यादब आफै झाडु लिई सक्रिय साथ सरसफाईका लागि सडकमा आएपछि नगरवासी खुशी भएका छन् भने आफ्ना घर वरिपरी सडक सफा गर्न नगरवासी सक्रिय भएका छन् ।

283604167_1079672509564577_8958157650354731844_n

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब