पोखरीमा डुवेर २ वर्षिय बालको मृत्यु

  • जेठ २०, २०७९ | ४७९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २० जेष्ठ। सिरहाको एक पोखरीमा डुवेर बालकको मृत्यु भएको छ। बिष्णुपुर गाउँपालिका १ हरिनगराका महेश कामतीको २ वर्षिय छोरा आर्यनको पोखरीमा डुवेर मृत्यु भएको हो।

घर नजिकै रहेको पोखरीमा खेल्दै जाने क्रममा शुक्रबार अपरान्ह बालकको डुबेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

पोखरीमा डुबी अचेत अवस्थामा फेलापरेका बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहामा पुर्याएपनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब