मेयर बालेनले हप्तामा एक दिन ‘साइकल डे’ मनाउने !

  • जेठ २१, २०७९ | ३६३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हप्ताको एक दिन काठमाडौंमा साइकल डे मनाउन सकिने बताएका छन् ।

उनले पेट्रोलियम पदार्थको बचतसँगै स्वास्थ्यलाई पनि साइकलले फाइदा पुर्याउने भन्दै काठमाडौंमा अध्ययन गरेर काम गर्न सकिने बताएका छन् ।

कांग्रेस र एमाले जस्तो ठूला दलका उम्मेदवारलाई हराउँदै स्वतन्त्रबाटै मेयरमा निर्वाचित बालेन यतिबेला चर्चामा छन् । उनी फोहोर व्यबस्थापनलाई प्रमुख मुद्दा बनाएर काम गरिरहेका छन् ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब