मधेश क्रिकेट संघको अध्यक्षमा सिरहाको सुनिल महासेठ निर्वाचित

  • भदौ १०, २०८० | ५८८ पटक पढिएको | सीमा संदेश
alt

नेपाल क्रिकेट संघ (क्यान) को मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सुनिल महासेठ निर्वाचित भएका छन् ।

शनिबार भएको संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट सिरहाका महासेठ अध्यक्ष निर्वाचित भएका हुन् ।

यस्तै रौतहटका पवनकुमार गुप्ता उपाध्यक्ष, सप्तरीका आयुष श्रेष्ठ सचिव र बाराका सुवास जयसवाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए ।

९ सदस्यमा सप्तरीका सतिशकुमार सिंह, सर्लाहीका शत्रुघनप्रसाद साह, रौतहटका प्रमोद साह, महोत्तरीका राजीवकुमार झा र मुकेशकुमार साह, धनुषाका आकाश पाण्डे, सिरहाका विकल कुमार विष्ट, पर्साका यावुजान अन्सारी तथा बाराका अनिल कुमार चौगाई छन् ।

यसअघि सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । अब लुम्बिनी, कर्णाली र बागमती प्रदेशको निर्वाचन हुन बाँकी छ । क्यानको केन्द्रीय निर्वाचन असोजको पहिलो साता हुँदैछ ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब