वैज्ञानिकहरूले सबैभन्दा ठूलो मरुभूमिको उत्पत्तिबारे पत्ता लगाए

  • फागुन २२, २०८० | ४४० पटक पढिएको | सीमा संदेश
alt

पृथ्वीको सबैभन्दा ठूलो र सबैभन्दा जटिल मरूभूमिको उत्पत्तिबारे पहिलो पटक प्रक्षेपण गरिएको छ । वैज्ञानिकहरुले अफ्रिका, एसिया र उत्तरी अमेरिकाका साथै मङ्गल ग्रहमा रहेका यस्ता मरूभूमिहरू कहिले बनेका हुन् भन्ने कुरा यसअघि पत्ता लगाउन सकेका थिएनन् ।

वैज्ञानिकहरूले मोरक्कोको लाला लालिया नामको मरुभूमि १३ हजार वर्षअघि बनेको पत्ता लगाएका बीबीसीले जनाएको छ । ठूला मरुभूमिमा हावाको वेगले उडाएर ल्याएको बालुवा जम्मा भएर बनेका ढिस्को जसलाई स्टार ड्युन्स वा पिरामिड ड्युन्स भनिन्छ ।

तिनीहरूको आकार र उचाइबारे पनि अध्ययन भएको छ । मरुभूमिहरूको उत्पत्तिबारे पत्ता लागेसँगै वैज्ञानिकहरूलाई त्यहाँको हावा र मौसमको बारेमा जान्न मद्दत गर्ने युनिभर्सिटी अफ एबेरिस्तविलका प्रोफेसर जाफ डलरले बताएका खबरमा उल्लेख छ ।

दक्षिण–पूर्वी मोरक्कोमा रहेको लाला लालिया मरुभूमिमा  बालुवा बनेका बालुवाका ढिस्को नौ सय मिटर अग्लो र तीन सय मिटर चौडा रहेका छन् । यो मरुभूमि बनेपछि झण्डै दुई सय वर्षसम्म यसको विकास भएको थिएन भने पछिल्ला केही हजार वर्षमा यो तीव्र गतिमा बढ्दै गएको बताइएको छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब