सन्तान प्राप्तीको बहनामा लाखौको ठगी गर्ने धामी पक्राउ

  • असोज ४, २०८१ | ६९३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । महिलाहरुलाई अन्धविसवास तथा सन्तान दिने प्रलोभनमा लाखौ ठगी गरेको भन्दै सिरहाको धनगढीमाई नगरपालिका वडा नं.५ गोठ चौकमा आज स्थानिय झाँक्री (धामी)लाई ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेका छन् ।

गोठ चौकमा घरभई बस्दै आएका दुखी ठाकुर धामीलाई प्रहरीले पक्राउ गरेका छन् । सिरहा,धनुषा,महोत्तरी,सर्लाही लगायत भारतका दजर्नौ महिलाहरुलाई दैविक शक्तिले सन्तान दिने भनी प्रति ब्यक्ति १६ हजार रुपैया लिई टुना मुना गरेको पिडित महिलाहरुले बताए ।

पिडित महिलालाई एक प्रकारको औषधी खुवाई बच्चा दिन्छु भन्दै ठगेका हुन् । बच्चा दिने बहनामा डाक्टर कहाँ चेक गराउछौ भने बच्चा पेटबाटै गयाब हुने जस्ता डरहरु देखाई कति महिला क्यान्सरका सिकार समेत भएका छन् । सिरहा जिल्ला लागयत विभिन्न स्थानमा रहेका सयौ महिलालाई ठगेका हुन ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब