सप्तरीको डाक्नेश्वरी–१ र ४ मा जसपा नेपालका उम्मेदवार विजयी

  • मंसिर १७, २०८१ | ५३१ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीको सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र वडा नम्बर ४ मा भएको मतदानमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर १ मा धिरेन्द्र कुमार साह ६ सय ५२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुलियादेवी थरुनीले ५ सय ८७ मत प्राप्त गरिन् ।

यस्तै, वडा नम्बर ४ मा देवेन्द्र प्रसाद यादव विजयी भए । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गरे ।

२०७९ सालमा भएको निर्वाचनमा यी दुवै वडामा काङ्ग्रेसले जितेको थियो।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब