धनुषाधाम-१ मा माओवादीले जित्यो वडाध्यक्ष

  • मंसिर १७, २०८१ | ३९५ पटक पढिएको | सीमा संदेश
alt

धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर–१ मा नेकपा माओवादी विजयी भएको छ।

माओवादीका सुनिल कुमार केवटले ६ सय ८४ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । गत स्थानीय तहको निर्वाचनमा उनी तेस्रो भएका थिए।

कांग्रेसका उम्मेदवार अशोक कुमार मण्डललाई उनले  ८२  मतको अन्तरले पराजित गरे। अशोकले ६०२ मत प्राप्त गरे भने जसपाका उम्मेदवार अजय कुमार यादवले ४ सय ९९, नेकपा एमालेका प्रमोद कुमार यादवले ३६५ मत ल्याए ।

काँग्रेसबाट लगातार दुईपटक वडाध्यक्ष जितेका विश्वनाथ यादवको २०८१ जेठ ३१ गते निधन भएपछि यस वडामा उपचुनाव भएको हो।

गत स्थानीय तह चुनावमा कांग्रेसका यादवले ६१८ मत ल्याएर निर्वातित हुँदा नेकपा एमालेका प्रमोदले ३७७ मत प्राप्त गरेका थिए ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब