फागुन १६ गते शुक्रबार,यस्तो छ तपाईँको राशिफल

  • फागुन १६, २०८१ | ५०८ पटक पढिएको | सीमा संदेश
alt

मेष : शुभ समय भएकाले पैसा प्राप्ति, परिवारमा मिष्ठान्न भोजनको अवसर मिल्ने देखिन्छ ।

वृष: समय उत्तम फलदायक छ । गरेको काम सफल, स्वास्थ्य तन्दुरुस्त, रोमान्टिक यात्रा होला ।

मिथुन: दिन अनुकूल नभएकाले सजग रहनु बेस । राज्यका तर्फबाट डर, प्रतिष्ठामा कमी आउला ।

कर्कट: समय शुभ देखिँदैन । सामान्य रोगले समाउला, बढी खर्च, काममा बाधा नहोला भन्न सकिन्न ।

सिंह: दिन उत्तम फलदायक छ । धन प्राप्ति, अधुरा काम पूरा हुने, मान–सम्मान पाइने देखिन्छ ।

कन्या: समय शुभ भएकाले केही रकम प्राप्ति, प्रतिस्पर्धीमाथि विजय, सुख–शान्ति हुने देखिन्छ ।

तुला: समय अनुकूल छैन । काममा बढी मेहनत, वाथजन्य रोगको सम्भावना, अधिक खर्च होला ।

वृश्चिक: झाडा–पखालाको सम्भावना, विवादमा फसिएला, विनाउपलब्धिको परिश्रम हुन सक्छ ।

धनु: समय बलवान् छ । आर्थिक लाभ, मान–सम्मान, पढाइ–लेखाइमा सफलता, लाभ होला ।

मकर: समय शुभ नहुँदा धन र समयको नोक्सानी, चिन्ता, सामान्य टाउको दुख्न सक्ने देखिन्छ ।

कुम्भ: शुभ समयले गर्दा मिष्ठान्न भोजन, खाद्यपदार्थ–उपहार प्राप्तिको सम्भावना देखिन्छ ।

मीन: दिन शुभ देखिँदैन । आर्थिक नोक्सानी, अस्वस्थता, विवाद हुन सक्छ । सजग रहनुहोला ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब