नजराजपुरबाट ब्राउनसुगरसहित युवक प्रहरी नियनत्तणमा

  • असार २६, २०८३ | २२५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले ४ ग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित एक युवकलाई नियनत्तणमा लिएको छ। जिल्लाको नजराजपुर गाउँपालिका ३ जगतपुरका ३० वर्षिय वीरेन्द्र यादबलाई उक्त पदार्थसहित घरबाटै विहिवार बेलुका नियन्त्रणमा लिएको हो। 

यादवको घरमा लागु पदार्थ खैरोहिरोइनको विक्री वितरण भईरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेशपुरपतारका टोलिले यादवको साथबाट उक्त परिमाणको लागुपदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। 

प्रहरीले यादवको घर तथा शरीरको खानतलासी गर्दा उनको साथबाट कापो प्लाष्टिकमा पोकोपारेको अवस्थामा उक्त परिमाणको पदार्थ फेला परेको जनाएको छ। 

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब