सुखीपुरबाट ११ सय किलो गाँजा बरामद

  • असोज १५, २०८३ | १४० पटक पढिएको | सीमा संदेश
alt

सिराहा । सशस्त्र प्रहरी बलले ११ सय  किलो गाँजा सहितको गाडी नियन्त्रणमा लिएको छ । गएराति करिब १ बजे  सिराहा जिल्लाको  सुखीपुर नगरपालिका -१० विश्वकर्मा चोक गागन खोलापुल बाट गाँजा बोकेको बोलेरो गाडी र मोटर साइकल नियन्त्रणमा लिइएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा वेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले  बा १४ च २९४ नम्बरको बोलेरो गाडी  र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको गाँजा  नियन्त्रणमा लिएको हो ।

२६ वटा बोरामा  प्याक गरिएको  ११०२.६५५ के.जी. गाँजा सहितको गाडी र मोटरसाइकल छोडेर चालक भागेका छन् । बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया रहेको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब