बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

  • असोज २८, २०८३ | ५३ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प्रहरीले करिब ४० हजार रुपैयाँ बराबरका विभिन्न किसिमका प्रतिबन्धित पटाका बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले हवल्दार चोकमा चेकजाँच गर्ने क्रममा पटाका बरामद गरेको हो। भारतबाट मोटरसाइकलमा बोराभित्र राखेर पटाका ल्याउँदै गरेका व्यक्तिहरूले प्रहरीको टोलीलाई देखेपछि बोरा फालेर मोटरसाइकलसहित फरार भएको र उक्त बोरा खोलेर जाँच गर्दा विभिन्न किसिमका पटाका फेला परेको प्रहरी प्रवक्ता रमेश बहादुर पालले जनाएका छन् ।

उनका अनुसार बरामद गरिएका पटाका आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको र फरार व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको जनाएका छन् ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

असोज २८ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २८ गते । बुधबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब