राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश अध्यक्ष समेत रहेका सिराहा–४ का सांसद ईञ्जिनियर तपेश्वर यादवले सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउन रोक लगाएको ... पुरै पढ्नुहोस्
पोल्ट्री फार्ममा मरेको कुखुराको मासु खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । कैलालीको चुरे गाउँपालिका–३ को भक्तपुर बस्ने ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले ... पुरै पढ्नुहोस्
नेपाल–भारत खुला सीमा नाकाहरूमा भन्सार प्रशासन र सुरक्षा निकाय निकै कठोर बन्न थालेका छन् । साना किनमेल र घरायसी प्रयोजनका सामानमा अघोषित रूपमा भन्सार छुट पाउँदै आएका सर्वसाधारणलाई लक्षित गर्दै सरकारले १०० ... पुरै पढ्नुहोस्
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश प्रहरी ऐन, प्रदेशको आफ्नो प्रशासन र शिक्षा, स्वास्थ्य, कृषि, सिचाइँ क्षेत्रमा रहेको समस्या समाधान गर्नतर्फ प्रधानमन्त्री बालेन्द्र साहसंग आग्रह गरेका छन् । ... पुरै पढ्नुहोस्
मधेश प्रदेश सरकारमाथि संकट देखिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा रहेको चार दलको सरकार उपर कमिसनमा डुबेको आरोप छ । सत्ता साझेदार जनमत पार्टीले सरकारले योजना कार्यान्वयन गर्न ... पुरै पढ्नुहोस्
नेपाल–भारत खुला सीमामा पछिल्ला दिनहरूमा बढाइएको कडाइले तराई–मधेश क्षेत्रका सर्वसाधारणको दैनिकी नै प्रभावित हुन थालेको छ । सीमापारि भारतीय बजारमा निर्भर रहँदै आएका यहाँका नागरिक अहिले इन्धनदेखि दैनिक ... पुरै पढ्नुहोस्
सिरहा । सिरहा नगरपालिकामा केही दिनदेखि जारी कर्मचारी आन्दोलन स्थगित भएको छ । आन्दोलनका कारण अवरुद्ध भएको सेवा प्रवाह आजदेखि पुनः सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । नयाँ सालका चाड पर्वको शान्ति सुरक्षा व्यव ... पुरै पढ्नुहोस्
मधेश प्रदेशका जिल्ला कारागारहरूमा क्षमताभन्दा अत्यधिक कैदी–बन्दी राखिँदा व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ । कारागार सम्बन्धी विवरण अनुसार क्षमता भन्दा बढी २ हजार २५० कैदी रहेको छ । उपलब्ध कारागार विवरण ... पुरै पढ्नुहोस्
अवैधानिक रुपमा श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ बीमा बोर्डमा पुनः बहाली गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई बर्खास्त गरेको एक दिन नबित्दै दुई जनालाई मन्त्री पदमा नियुक्त गरिएको छ । ... पुरै पढ्नुहोस्
सिरहा । सिरहा नगरपालिकाका प्रमुख नवीनकुमार यादव आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि मोबाइल स्विच अफ गरेर फरार भएका छन् । नगरपालिकामा कार्यरत कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा पक्राउ पुर्जी जारी भएपछि उनी म ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved