जनकपुर । मधेस प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार, छठ लगायतका पर्वलाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना तयार पारेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरिएको छ । मधेसमा बडादसैँ, दीपावली तथा छठ पर्वला ... पुरै पढ्नुहोस्
मधेश प्रदेश सरकारमा रहेको नेपाली कांग्रेसले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । नेकां मधेश प्रदेश संसदीय दलको बुधबार बिहान बसेको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई ... पुरै पढ्नुहोस्
जेन–जी आन्दोलनको क्रममा रास्वपा सभापति रवि लामिछानेका मुद्दासम्बन्धी मिसिल पनि जलाइएको पाइएको छ। अदालतमा हाई प्रोफाइल भएका व्यक्ति जोडिएका सबै फाइल खोजाखोजी ध्वस्त पार्ने क्रममा लामिछानेविरुद्धका फाइल पनि ... पुरै पढ्नुहोस्
जेन–जी आन्दोलनमा सरकारले गरेको दमनको स्वरूप त यसमा भएको मानवीय क्षतिले नै प्रस्ट पारेको छ । दुई दिनका घटनामा ७४ जनाको ज्यान गएको छ भने करिब २ सय अझै अस्पतालमा छन् । २३ भदौको आन्दोलनमा प्रहरीले गरेको बर्बर ... पुरै पढ्नुहोस्
जेन–जी आन्दोलनको दबाबमा सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामा घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले लोकतान्त्रिक मूल्य र मान्यतालाई लत्याएका छन् । सत्ता साझेदार दलहरु मध्ये नेपाली कांग् ... पुरै पढ्नुहोस्
जेन—जी पुस्ताको आन्दोलनका क्रममा जिल्ला स्थानीय तहका कार्यालयमा भएका तोडफोड, आगजनीको बिहीबार जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले अनुगमन गरेका छन् । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित सुरक्षा ... पुरै पढ्नुहोस्
जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नेताका निवासदेखि राज्यका सार्वजनिक संरचनामा आक्रमण हुन थालेपछि सेनाले बालुवाटारबाट उद्धार गरेर शिवपुरी ब्यारेक राखेका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओल ... पुरै पढ्नुहोस्
जेन–जी आन्दोलनको क्रममा सिरहाको कल्याणपुर नगरपालिकामा भएको तोडफोड, लुटपाट र आगजनीमा वडाध्यक्षकै संलग्नता पुष्टि हुने भिडियो सार्वजनिक भएको छ । कल्याणपुर नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार यादवले नै ... पुरै पढ्नुहोस्
मधेश प्रदेशमा मुख्यमन्त्रीको राजीनामाको विषयलाई लिएर पार्टीभित्र देखिएको विवाद अहिले सीके राउतको राजीनामासम्म पुगेको छ । मुख्यमन्त्री सतीशकुमार सिंहले जेन– जी आन्दोलनको क्रममा सामाजिक सञ्जालमा स्टेटस लेख ... पुरै पढ्नुहोस्
प्रमुख दलहरू अझै पनि सच्चिने बाटोमा देखिएका छैनन् । युवा आन्दोलनबाट सत्ता र शक्तिबाट च्युत गरिँदासमेत उनीहरू आत्मसमीक्षामा जुटेका छैनन् । बरु आत्मरक्षामा केन्द्रित देखिन्छन् । जेन–जी आन्दोलनको आवाज सम्बोध ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved