दिल्लीबाट आएका छोरालाई वडाध्यक्षले नै घरमा लुकाएकाे खुलासा

  • जेठ २, २०७७ | ४६१ पटक पढिएको |
alt

सप्तरीका एक वडा अध्यक्षले दिल्लीबाट आएका आफ्ना छोरालाई क्वारेन्टाइन न पठाई घरमै लुकाएर राखेको खुलासा भएको छ ।

पढाईको सिलसिलामा भारतको दिल्लीमा बस्दै आएका सप्तरीको बोदेबरसाईन नगरपालिका -६ का युवक गए राति घर आएका हुन् ।

स्रोतका अनुसार दिल्लीबाट आएका युवक सप्तरीको बोदे बर्साइन नगरपालिका वडा न. ६ का अध्यक्ष जयराम साहका छोरा हुन् । उनी भारतको नयाँ दिल्लीमा इन्जिनियरिङ अध्ययनरत छन् ।

नाम गोप्य राख्ने शर्तमा स्थानीयले भने ‘हाम्रा अध्यक्ष ज्युले छोरा दिल्लीबाट आएपनी क्वारेन्टाइनमा नराखी घरमा लुकाएकोले सम्पुर्ण बोदे बरसाईन नै सम्भावित संक्रमणको खतरामा छ’ उनले भने कि अध्यक्षको नैतिक जिम्मेवारी हो कि आफ्नो छोरालाई केहि दिन क्वारेन्टाइनमा राख्नुपर्ने स्थानियबासिहरुले माग गरेका छन् ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब