जिल्ला अस्पताल सिरहाले आईसुलेशनमा प्रयोग डनलप जथाभावी फाल्दा समुदाय त्रसित

  • साउन २८, २०७७ | ८५४ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा जिल्ला अस्पतालमा सञ्चालित आईसुलेशनमा प्रयोग भएको डनलप जथाभावी फल्दा समुदाय त्रसित भएको छ ।

e

जिल्ला अस्पतालको आईसुलेशनमा प्रयोग भएका डनलप अस्पताल भित्रै रहेको समुदायसँग नजिक फोहर डमपिंगमा खुल्ला रुपमा फाल्दा कोरोना संक्रमण सम्भावन बढने चिन्ताले समुदाय त्रसित भएका छन । जिल्ला भरी कोरोना संक्रमित बढी रहेको अवस्थामा अस्पताल व्यवस्थापनबाट यस्तो लपरवाही हुन चिन्ताको विषय भएको फोहर डमपिंग नजिक घर रहेका सूर्यनारायण सत्यनारायण मरवैता यादब क्याम्प सिरहाको पूर्व क्याम्पस प्रमुख कृष्णदेव यादबले बताउनु भयो ।

कोरोना रोकथाम तथा नियन्त्रणमा लगेको अस्पताल व्यवस्थापकले यसरी एक तिर कोरोन फौलाउन किसिमले कार्य गर्नु र सजक नदेखिनु दुरभाग्य रहेको यादबले बताए ।

अस्पतालले हथा भित्रको फोहर व्यवस्थापन गर्न चासो नदेखाए टोल वासीले यस विषयमा कानूनी उचार खोजिने तथा दवाब श्रृजन गर्ने तिर पनि लागने स्थानियहरुले बताए ।

f

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धन

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्र ...

हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब