गोलबजारबाट भरुवा बन्दुक बरामद

  • भदौ २६, २०७७ | ४५१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहामा भरुवा बन्दुक बरामद भएको छ । गोलबजार नगरपालिका १० स्थित कमलदह जाने बाटोबाट बिहीबार साँझ भरुवा बन्दुक १ थान प्रहरीले बरामद गरेको हो ।

प्रहरी टोलीलाई देख्नासाथ भरुवा बन्दुक बोकी हिँडीरहेका व्यक्ति फालेर फरार भएको थियो । प्रहरीले बन्दक नियन्त्रणमा लिएर फालेर भाग्ने व्यक्तिको खोजी गरिरहेको छ ।

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धन

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्र ...

हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब