गोविन्द केसीको समर्थनमा सिरहामा प्रदर्शन

  • असोज ८, २०७७ | १,१७० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा बिहीबार सिरहामामा युवा ईन्जिनियर संघका युवाहरुले  प्रदर्शन गरेको छ ।

डाक्टर केसीका सबै मागहरु पूरा गर्नुपर्ने र उनको जीवन रक्षा गर्नु पर्ने भन्दै समर्थकहरुले  सिरहा सदरमुकामा नागरिक अधिकारको सुनिश्चिता गर, मानव अधिकारको रक्षा गर र Solidarity With Dr. Kc जस्ता नाराहरुका प्लेकार्ड बोकी प्रदर्शन गरेका हुन् । उनीहरुले दूर दराजमा मेडिकल शिक्षा खै ?, लुटतन्त्र बन्द गर, प्रदेश नं. २ मा एमबीबीएस पढाइ सुरु गर, हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डा. केसीको साथमा रहेको युवा ईन्जिनियर दिनेश यादबले बताउनु भयो । 

चिकित्वसा स्वास्थ्य मात्र नभई सरकारले डा. केसीको माग पुरा गरी नेपालको शिक्षा क्षेत्रमा रहेको लुट तन्त्र र व्यथितीलाई अन्त नगरे हामी जस्ता युवा सरकारको विरुद्धमा राष्ट्यि स्तरमा अन्दोलन गर्ने चेतावनी सुरेश यादबले दिनु भयो ।

केसीको माग छिटो भन्दा छिटो संबोधन नगरे सिरहाको सैव स्थानिय तहबाटै अन्दोलन चर्काउने चितावनी युवा ईन्जिनियर आसुतोष यादबले दिनु भयो ।

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धन

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्र ...

हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब