सिरहा नगरपालिकाद्धारा करागारमा पौष्टिक अहार वितरण

  • असोज १३, २०७७ | ४२५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकाद्धारा सिरहा करागारको कैदीबन्दीहरुलाई पौष्टिक अहार वितरण गरेको छ । सिरहा जिल्ला अधिकारी प्रदिपराज कडेंलको उपस्थितिमा सिरहा नगरपालिका प्रशासकिय प्रमखले अहार सामाग्री हस्तान्त्रण गरेको छ ।

करागारमा कोभिड १९ पोजेटिभहरुलाई पौष्टिक अहार व्यवस्थापनका लागि नगरपालिकाले १ सय ५२ के. जिं स्याउ र आधा के.जि. होरलिस ६०० थान उपलब्ध गराएको छ । हाल सिरहा करागार २ आश्रितसहित कुल ५८७ जना कैदीबन्दी रहेका छन । जस मध्ये ४८५ जना कोरोना संक्रमित भएका छन ।

वर्तमान अवस्थामा सक्रमितहरु पिट दन्दुस्त र कोभिडको कुनै लक्षण नदेखिएको र केही दिनमा पुन : सबैलाई परिक्षण गरिने तयारी भईरहेको जिल्ला अधिकारी कडेंलले बताउनु भयो । हाल अवस्थालाई ध्यानमा राखि आईसुलेश निर्माण कार्य तिब्र गतिमा भईररहेको छ ।

अहिले १ चिकित्वसकसहित १० स्वास्थ्यकर्मी  र एम्बुलेशन व्यवस्थान गरी तयार अवस्थामा रहेको छ ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब