प्रदेश २ मा कोरोनाले एकैदिन थप ३ जनाको मृत्यु

  • असोज २३, २०७७ | ५४५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ ।

सप्तरीका २ जना र सिरहाका एक जना संक्रमितको ज्यान गएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीको राजविराज नगरपालिका ६ का ७० वर्षीय पुरुष र रुपनी गाउँपालिका घर भएका ३६ वर्षीय पुरुषको कोरोनाले ज्यान गएको छ ।

यस्तै सिरहाको लहान नगरपालिका ६ का ४८ वर्षीया महिलाको कोरोनाले नै ज्यान लिएको छ । उनको उपचारका क्रममा ललितपुर अस्पतालमा ज्यान गएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश २ मा कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४७ पुगेको छ । जसमध्ये २५ जना महिला रहेकी छन् ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १० जनाको ज्यान गएको जनाएको छ । तर प्रदेश २ का तीन मृतकको तथ्यांक समावेश गरेका छैन ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब