बाल संगठन सभापति यादबद्धारा बच्चा सहित आमाको उद्धार

  • कार्तिक ७, २०७७ | ८७३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सडकमा अलपत्र तीन वर्षका बच्चा सहित आमालाई सुरक्षित बस्नको व्यवस्था सहित आश्रम पुर्याइएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठको पहलमा जिल्ला बाल संगठन सिरहाका सभापति दिनेश कुमार यादवले अलपत्र परेका बच्चा सहित आमालाई उपचार गर्न र बस्न विरगंज स्थित मानव सेवा आश्रम पुर्याएको छ ।

सकडमा अलपत्र रहेकी सिरहाको सुखिपुर नगरपालिका ४ मोहनपुरकी २३ वर्षिया मिना यादव र तीन वर्षकी लक्ष्मी यादवलाई उपचार सहितको सुविधालागि आश्रम पठाएको बाल संगठन सभापति यादवले बताए ।

मिना मानसिक रोगी भएकोले आश्रममा उपचार गरिने र बच्चा सुरक्षित रुपमा आवश्यक पौष्टिक खानेकुराको व्यवस्थापन गरिएको यादवले बताए ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब