सिरहा नगरपालिकाद्धारा नगर प्रहरीलाई साईकल सहयोग

  • कार्तिक २१, २०७७ | १,०७७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकाद्धारा जिल्ला प्रहरी कार्यालय सिरहा मातहतको नगर प्रहरी सिरहालाई ११ थान साईकल हस्तान्तरण गरि सहयोग गरेको छ ।

जिल्ला प्रहरि कार्यालय सिरहामा आयोजना गरिएको साईकल हस्तान्तरण कार्यक्रममा सिरहा नगरपालिका प्रमुख श्री अशेश्वर प्रसाद यादवको प्रमुख अतिथियमा साईकल वितरण गरिएको हो ।

साईकल हस्तान्त्रण गर्दै नगरपालिका प्रमुख यादबेले शान्ति सुरक्षाका लागि समयमा नगरपालिका क्षेत्रमा पुग्न नसकेको जस्ता समस्या अब देख आउनु हुदैन । नगरपालिका क्षेत्रमा हुने लागू पदार्थ दुरव्यशन तथा सामान्य समस्याहरुलाई रोकथाम तथा नियन्त्रण गरी नगरवासीहरुलाई शान्ति सुरक्षा प्रभावकारी रुपमा  हुनु पर्नेे विश्वास व्यक्त गर्नु भयो ।
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल,  एस. पि. उमा शंकर पजियार, वडा नं. ११ को वडा अध्यक्ष बिनोद कामतिको उपस्थिति रहेको थियो ।

123487454_3241270315984021_4795796983988089290_n

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब