कर बिना सरकार संचालन गर्न सकिदैन् : प्रमुख प्रशासकीय अधिकृत यादब

  • पुस २६, २०७७ | १,४९३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकाद्धारा स्थानीय तह राजस्व एवं सम्पति कर व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्याक्रमको सम्पान सत्रमा भने, कर बिना सरकार संचालन गर्न सकिदैन । स्थानीय सरकारले ध्यान पूर्वक कर व्यवस्थापनमा लाग्नु पर्छ । संघ र प्रदेश सरकारले स्थानीय सरकारले दिनु पर्ने अनुदान घटाउँदै लगिरहेको छ । अबको दिनमा स्थानीय सरकारले सम्पति कर लगायतका सम्पूर्ण करहरु कानून सम्वद्ध रुपमा कायन्वयन गर्नु पर्छ ।

सिरहा नगरपालिका १ देखि २२ वडामा आजै देखि कर संकलन प्रक्रियालाई गति दिनु पर्छ । तालिमले कर शिर्षक लगायत कानूनी प्रक्रियालाई स्पष्ट भएकोले वडाले सम्पति कर लगायत नगर सभाबाट तोकिएको करहरु संकलनमा जोड दिनु पर्छ । मासिक रुपमा संकलन गरिएको कर नगरपालिकामा मसिक रुपमा बुझाई करलाई सामानुपातिक वितरण प्रक्रियालाई बलियो बनाउनु पर्छ । कर संकलनमा गति बढायो भने करको सवालमा अझ स्पष्ट हुन नसकेको विषयहरुका लागि यस्ता तालिम कार्याक्रम निरन्तर रुपमा गर्ने प्रतिवद्धता पनि यादबले गर्नु भयो ।

स्थानीय सरकारमा प्रवाह भइरहेको सेवाका विषयमा  भएको विभिन्न समस्याका सवालमा जिल्ला प्रशासन कार्यालय अन्तरक्रिया गरी सामाधानका लागि पहल गर्ने जिल्ला अधिकारी प्रदिपराज कडेंलले बताउनु भयो । करका स्रातो स्थानीय तहका सरकारमा धेरै रहेकोले पहिचान गरी कर संकलनका लागि जनप्रतिनिधि प्रतिवद्ध हुनु पर्नेमा कडेंलले जोड दिनु भयो ।

137627179_888020868690757_7088260161044118649_n

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब