सिरहा अस्पतालमा विधुत सट्बाट आगलागी

  • जेठ १०, २०७८ | १,८६५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा अस्पतालमा विद्युत मिटर सट्बाट आगलागी भएको छ । सोमवार साझ ६ बजे विद्युत मिटरमा अभरलोड भएपछि आगो लागेको हो ।

आगलागीबाट अस्पताल क्षेत्र धुवाँमै भएको थियो । अस्पतालमा उपचार गराई रहेका विरामीहरु भाग्मभाग भएको थिए । अस्पताल भित्रका कर्मचारीहरु र बाहिरका स्थानीयहरुले आगो निभाएको थियो ।

सिरहा नगरपालिकाका वारुण नियन्त्रण गाडी अस्पतालको सांग्रो गेटका कारण अस्पताल भित्र प्रवेश हुन सकेन् र बाहिरबाट फर्केको थिए ।

आगलागीबाट अस्पतालका विद्युत मिटर जलेको छ । अस्पताल भित्र रहेको विद्युत कनेक्सन विग्रेको र अन्य थप क्षती नभएको अस्पताल स्रोतले जनाकारी दिएईको छ ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब