करेन्ट लागेर नबराजपुरमा एक युवकको मृत्यु

  • जेठ १४, २०७८ | ६१५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको नबराजपुर गाउँ पालिकामा विद्युतिय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

शौचालय प्रयोगपछि हात धुन चापाकल चलाउने क्रममा कलमै जडान भएको पानीतान्ने मटरबाट विद्युत सर्टभई करेन्ट प्रवाहहुँदा नवराजपुर गापा २ का ३५ वर्षिय लक्ष्मण महतोको शुक्रवार विहान मृत्यु भएको हो ।

करेन्ट लागेर वेहोस भएका महतोलाई उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको परिवारजनले जनाएको छ ।

महतोको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब