सिरहामा मजदुरमाथि डाईगर प्रहार, ३ जना मजदुर घायते

  • जेठ २८, २०७८ | १,१५१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहामा डाईगर प्रहारबाट ३ जना मजदुर घायल भएको छ । प्रहरी चौकी रमपुराका सहायक प्रहरी नायव निरिक्षक असई प्रमानन्द कुशवाहाले दिएको जानकारी अनुसार सिरहाको कल्याणपुर नगरपालिका वाडा नम्वर ७ रमपुरामा निमार्ण भईरहेको ग्रिन पार्कमा काम गर्न ३ जना मजदुर माथि विहिवार राति डाईगर प्रहार भएको छ ।

राती सुतिरहेको अवस्थामा ५ जनाको समूहमा आएको अज्ञात समुहले एकासि पेस्तोल देखाउदै खुकुरी र गाईगर प्रहार गरेका छन् । अज्ञात समुहको आक्रमणबाट मिर्चैया नगरपालिका वाडा नम्वर १२ सिक्र्रोन निवासी ४० वर्षी मो.मोहरम, २१ वर्षीय मो.साकिर र खुसेद आलम गम्भिर घायते भएको छ ।

घायते भएका मध्ये २ जनालाई स्थानिय फुलकुमारी मेमोरियल हस्पिटलमा उपचार भईरहेको छ भने १ जनालाई वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठिान धनारमा उपचारका लागि लगिएको छ । यस्ता गम्भिर प्रकृतिका घटना कसले र किन घटाए भने विषय अनुसंन्धान जारी रहेको प्रहरीले बताए ।

यस्ता समाजिक कार्यलाई अवरुद्ध हुने खाले घटना गराउनु दुखत रहेको छ भने घटनामा समिल जो कोहि भए कार्यावाही हुनु पर्ने कल्याणपुर नगरपालिका वाडा नम्वर ७ का प्रत्याशी अध्यक्षत तथा लक्ष्मीनिया ग्रनि पार्क निमार्णका अगुवा दिपेन्द्र यादवले वताए ।
केहि दिन पहिला प्रदेश २ का पूर्व वन तथा पर्यटन राज्य मन्त्री सुरेश मंण्डलले शिल्यान्याश गरेका थिए ।

यता कल्याणपुर नगरपालिका वाडा नम्वर ५ का वाडा अध्यक्ष दिपेन्द्र वरवरिया यादवले संघातिक आक्रमण दुखत भएको भन्दै दोषीमाथि काडा कार्यावाहीको माग गरेका छन् ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब