अबैध ढुङ्गा गिट्टी उत्खन्न स्थलमा सिडियो कणेलको रेड, ५ वटा टिपर नियन्त्रणमा

  • जेठ २८, २०७८ | ८६७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाका चुरे क्षेत्रमा  अवैध रुपमा  ढुङ्गा, गिटी उत्खन्न  गरिरहेको स्थानमा जिल्ला प्रशासन कार्यालय सिरहाको प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको कमाण्ड टोलीले रेड हानेर ५ वटा टिपर स्थानिय प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको छ।

गोलवजार नगरपालिका–९ स्थित खुलेयाम अबैध उत्खन्न गरिरहेको खवर पाए लगतै सम्पूनिकायलाई जानकारी गराई तत्कालै त्यस्ता गतिविधि रोक्न आफु सकृय भएको गोलबजार नगरपालिका वाडा नम्वर ९ का वाडा अध्यक्ष रामकुमार कामतीले वताए ।

चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गा गिट्टी उत्खनन गरिरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका टिपर आवश्यक कारवाहीका लागि नगरपालिकालाई बुझाइएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब