काँग्रेस प्रदेश २ निर्वाचनमा १ हजार ८ सय ८१ मत खस्यो

  • पुस ८, २०७८ | ६६१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, पुस ८ गते । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । आज विहान साढे ९ बजे देखि सुरु भएको मतदात राति ८ बजे सम्पन्न भएको हो । कुल मतदाता १ हजार ९ सय ५१ रहेकोमा १ हजार ८ सय ८१ जनाले मतदान गरेका छन् ।

मतदान सकेपछि आज नै राति ११ बजेदेखि मतगणना सुरु हुने प्रदेश निर्वाचन समितिले जनाएको छ ।

सबैभन्दा पहिले पदाधिकारीको र त्यसपछि सदस्यहरको मतदान हुनेछ ।

७२ सदस्यी कमिटि रहेपनि ५ जना निर्विरोध भएपछि ६७ पदका लागि मतदान भएको हो ।

प्रदेश निर्वाचन समितिका अनुसार धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको हो ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब