भन्सार एजेन्टको परीक्षा स्थगित !

  • फागुन २७, २०७८ | ७११ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । भन्सार एजेन्टको परीक्षा स्थगित गर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ । यही फागुन २८ गतेका लागि तय भएको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

परीक्षाविरुद्ध क्रिस्टिना थैबले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश भोजराज अधिकारीको इजलासले यो आदेश दिएको छ । अदालतले दुवै पक्षलाई चैत ६ गते छलफलका लागि बोलाएको छ ।

थैबले समानुपातिक समावेशी प्रणालीमा कोटा तोक्न माग गर्दै रिट दायर गरेकी थिइन् । भन्सार विभागले गत चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टको आवेदन खुल्ला गरेको थियो ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब