माओवादीको किल्ला तोड्दै जनता समाजवादी विजयी

  • जेठ ४, २०७९ | ६०९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  सिरहाको अर्नमा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार यादव विजयी भएका छन् ।

यादवले ३ हजार २३३ मत ल्याएर विजयी भएका हुन् । उनी जसपाका जिल्ला अध्यक्ष समेत छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका चन्देश्वर मण्डल २ हजार ८१० मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा जसपाकै शोभा कुमारी साह ३ हजार १५९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी रामपुकारी देवी कोइरीन ३ हजार १५९ मत ल्याएकी छन् ।

०७४ को निर्वाचनमा अर्नमा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ठकु महतो विजयी भएका थिए । तर यो निर्वाचनमा उनी तेस्रो स्थानमै सिमित रहे ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब