नवराजपुर-१ मा मालपोत, जन्मदर्ता र घरबाटो बाहेक हरेक सिफारिस नि:शुल्क

  • जेठ १०, २०७९ | ८९९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नवराजपुर गाउँपालिका -१ का वडाध्यक्ष नविन कुमार यादव निर्वाचित भएको विहानपल्टैबाट वडाको काम थालेका छन्।

उनले नवराजपुर १ का रामकुमार यादवलाई मधेशी प्रमाणितमा शिफारिस गरेर काम सुरु गरेका हुन् । वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरे अनुसार आफूले जनताको हरेक समस्यालाई आफ्नो समस्या बुझेर कामलाई सरल र सहज बनाउन लागि परेको बताए ।

जसपा र नेकपा एकीकृत समाजवादी गठबन्धन जसपाबाट उम्मेदवार बनेका यादव वडामा एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

चुनाव जितेलगत्तै काममा खटिएको वडाध्यक्ष यादवले वडाका जनताहरुका लागि मालपोत, जन्मदर्ता र घरबाटो बाहेक वाडाबासीको हरेक सिफारिस नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका छन् ।

कप्तानगन्ज र गोलबजार घटना : अनावश्यक बल प्रयोग भएक

गत साउनमा सुनसरी र सिराहामा भएका घटनामा सुरक्षाकर्मीले ...

भदौ ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल भाद्र ३ गते । बुधबार । ईश्वी सन् २०२६ अग ...

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब