प्रतिवन्धित लागु औषधसहित युवक पक्राउ

  • जेठ २७, २०७९ | ४१६ पटक पढिएको | सीमा संदेश

सिरहा, २७ जेष्ठ। इलाका प्रहरी कार्यालय गोलबजारले प्रतिवन्धत लागुऔषध सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। विशेगा सुचनाको आधारमा गोलबजार नपा २ लालपुरबाट कल्याणपुर नपा १० का ३० वर्षिय नरेश मण्डललाई नाइट्रोभेट १० नामक लागुऔषध सहित पक्राउ गरेको हो।

विक्रि गर्ने उदेश्य सहित ल्याउको भन्ने विशेष सुचनाको आधाारमा मण्डलसम्म प्रहरी पुगेको बताइएको छ। उनको साथबाट नाइट्रोभेट १० नामक प्रतिबन्धित लागु औषध ९ सय थान ट्यावलेट सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए।

मण्डल कारोबारी रहेको भन्ने अहिलेसम्मको सुचनाले देखाएपनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब