जिसस सिरहा निर्वाचनका लागि जसपा र नेकपा एमालेको गठबन्धन उमेदवार सार्वजनिक

  • असार ३, २०७९ | ६०६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । ६ गते असारमा हुने गईरहेको सिरहा समन्वय समिती निर्वाचनका लागि जनता समाजावदी पार्टि र नेकापा एमाले बिच गठबन्धन भएको छ । गठबन्धनले निर्वाचनका लागि आफ्ना उमेदवार सार्वजनिक गरका छन् ।

गठबन्धनबाट सभापतिमा दिनेश कुमार महतो, उपसभापतिमा दिलिप कुमार लामा, सदस्यहरुमा जानकि देवि यादव, सोभा यादव, सुरेश यादव, गिता पासमान, सोना बति महरा, सुर्य नारायण यादव, रबिन्द्र कुमार महतो नाम सार्वजनिक गरेका छन् ।

निर्वाचनका लागि नेकपा एमाले १५, जनता समाजवादी पार्टिको १०, नेपाली कांग्रेसको ६, नेकपा माओवादी केन्द्रको २ र अन्यको २ गरी कुल ३५ मत रहेका छन् ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब