करेन्ट लागेर मजदुरको मृत्यु

  • असार ५, २०७९ | ४२२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ५ असार। सिरहामा करेन्ट लागेर एक मजुदुको मृत्यु भएको छ। गोलबजार नपा ६ का मनोज कुमार सिंहको घर प्लाष्टर गर्न आज विहान बाँस ठड्याउने क्रममा विद्युतको नाङ्गो तारमा ठोकिंदा करेन्ट लागेर गोलबजार नपा १ का २६ वर्षिय गोपाल पूर्वेको मृत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्याएपनि मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमको लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब