सिरहा उधोग बाणिज्य संघ सिरहामा अमनाथ साह प्यानल विजयी

  • साउन ८, २०७९ | ४१६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा,  ०८ श्रावण । सिरहा उधोग बाणिज्य संघ सिरहामा अमरनाथ साह प्यानल विजयी भएका छन् । शनिवार सम्पन् भएको मतगणनबाट अध्यक्ष पदमा साहले ५४१ मत ल्याई बिजय भएको छ । उनको प्रतिद्धन्द्धी महिन्द्र प्रासद यादब ४८८ मतले पराजित भएको छ । साहले ५३ मत अन्तरले बिजय भएको छ ।

त्यस्तै उपाध्यक्ष प्रथममा प्रकाश कुमार जैन ५५० मात ल्याई बिजय भएको छ भने उनको प्रतिद्धन्द्धी  लाल बाबु साहले ४९१ मात ल्याई पराििजत भएको छ ।   उपाध्यक्ष दोस्रोमा  मो. शेख इमाराइन् ५३६  मत ल्याई विजय भएको छ भने नागेश्वर साह ५०० मत ल्याई पराजित भएको छ । महासचिवमा सत्यनारायण महतो  ५४५  मत ल्याई विजय भएको छ भने सरोज कुमार महतो ५०४ मत ल्याई पराजित भएको छ ।

सचिवमा श्रवण कुमार यादव ५७९  मत ल्याई विजय भएको छ भने ब्रहमदेव साह ४७९ मत ल्याई पराजित भएको छ ।
कोषाध्यक्षमा मिथलेश कुमार यादब  ५६६ मत ल्याई विजय भएको छ भने  मुरली प्रसाद सिंह  ४९६ मत ल्याई पराजित भएको छ ।

सदस्यहरुमा निराजन कुमार यादब ५६६ , राकेश कुमार यादब  ५६३,   गंगाराम यादव ५५७ ,  शितल प्रसाद यादव ५६३, राजेश कुमार महासेठ ५६४, सोनु कुमार महरा ५७२ , विजय कुमार साह ५६६, हरेराम कमती ५४५, सलिता कुमारी यादब ५६६ विजयी भएका छन ।

सिरहा उधोग बाणिज्य संघमा रहेको वेथिथिलाई सुधार गर्ने र व्यपारीहरुका विभिन्न समस्यालाई जाँर्डै सामाधान गर्ने कार्य सुरु हुने साहले प्रतिवद्धता गर्नु भयो ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब