अश्लीलता प्रदर्शन गर्ने ९ जना आर्केष्ट्राबाली प्रहरीको नियन्त्रणमा

  • भदौ ६, २०७९ | ५१४ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरी, भदौ ६ गते । कृष्ण जन्माष्टमीको अवसरमा महोत्तरीको विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम तथा आर्केस्ट्राको आयोजना गरिएकोमा अश्लीलता प्रदर्शन गर्ने कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोहोरो अर्थ लाग्ने गीतमा नृत्य गर्ने गौशाला नगरपालिका- ११ कान्तिबजार तथा गौशालाकै निगौलबाट ९ जना महिला कलाकारसहित ३ जना पुरुषलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको हो ।

सांस्कृतिक कार्यक्रमको लागि बोलाइएको भनिए पनि उनीहरू दोहोरो अर्थ लाग्ने गीतमा नृत्य प्रस्तुत गरिरहेको प्रहरीको भनाइ छ । यता शनिबार राति कलाकारहरूलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि नै स्थानीय युवाहरूले हुलहुज्जत गर्न खोजेको र कान्तिबजार प्रहरी चौकीमा ढुंगामुढासमेत गरेपछि दुईजनालाई नियन्त्रणमा लिई सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले मुद्दासमेत चलाएको छ ।

उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब