कल्याणपुर नगरपालिकाले निकालेको शोक विदा विज्ञप्तीले नगरवासीलाई नै लजित बनाउँदै

  • भदौ ६, २०७९ | ४५० पटक पढिएको | सीमा संदेश
alt

सिरहा  ।  नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । विज्ञप्ती अनुसार गिरिको मृत्यु २०७२ मा भएको उल्लेख गरिएको छ । 

कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालले आज नेता गिरिको निधनमा शोक बिदा दिएको बताउनुभयो ।

पालिकाका जनतालाई सरल र सहज सेवा दिन नसकेको नगरपालिका कर्मचारीहरुको दक्षताले सिंगो पालिकालाई लिजित नै बनाईरहेको छ । हुन त दैनिक रुपमा पालिकामा कर्मचारी समयमा नभेटने र जनताका काम आलटाल गरि गर्ने कर्मचारीले एउटा विज्ञप्ती जस्तो कुरो गल्ती गरि प्रकाशन गर्नुले सिंगो नगरवासीलाई नै लजित गराएको नगरवासीले बताउँछन् ।

लहान नगरपालिका–१४ का गिरिको निधनमा लहानले हिजो सार्वजनिक बिदा दिएको थियो । गिरिको अस्ति राति उपचारका क्रममा निधन भएको थियो ।

300897576_3017119401920703_2317042495162846131_n

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब