कल्याणपुर नगरपालिकामा कर्मचारीकै सेटिंगमा भ्रष्टाचार : कामै नगरी भुक्तानीको व्यवस्था

  • असोज १३, २०७९ | १,०४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १३ असोज । सिरहाको कल्याणपुर नगरपालिकामा काम नगरी सेटिंगमा भुक्तानी माग भएको छ ।

आ.व. २०७८।०७९ का वडा स्तरी बजेटबाट कल्याणपुर नगरपालिका वडा नं. १२ को बेल्हा बजारमा सि.सि. क्यमरा जडान गर्नु पर्नेमा जडान नै नगरी एस. के टेकनोलोजीको बिल बनाई भुक्तानी माग गरिएको छ । 

आ.व. २०७९।०८० को योजनामा बजारमा सि.सि. क्यामरा जडान कार्य उल्लेख गरी एस.के. टेकनोलोजीको नाममा रु. १ लाख ९७ हजार ८ सय ६३ रुपैयाँ भुक्तानी माग गरिएको छ । 

काम नगरी वडा देखि नगरपालिका कर्मचारी सम्मका सेटिंगमा भ्रष्टाचार गर्न खोजेको भन्दै स्थानीयवासिहरुले अख्तियार दुरउपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयमा अनुसन्धन तथा छानभिन्नका लागि निवेदन पनि दर्ता गराएका छन् ।

व्यवस्थित रुपमै वडाले भ्रष्टाचार गर्न खोजेपनि सम्बन्धि सरोकारवालाहरु ध्यान जान नसकक्नु भ्रष्टाचारी प्रवृत्तिलाई पृष्ठपोषण भईरहेकोले स्थानीवासिहरुलाई काडा रुपमै उत्रिन्न नपरोस्  छानभिन्न गरी दोषी माथि करवाहीका लागि ध्यान आकर्षण होस् स्थानीवासिहरुका भनाई छन्।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब