मधेस प्रदेश प्रमुखको कार्यभार बागमती प्रदेश प्रमुखले सम्हाल्ने

  • कार्तिक ७, २०७९ | २७३ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । मधेस प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने जिम्मेवारी बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाएका छन् ।

मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र कात्तिक ९ गते बुधबारदेखि ११ गतेसम्म भारतको झारखण्डमा हुने कार्यक्रममा भाग लिन जाने भएका छन् । त्यसैले मधेस प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने जिम्मेवारी मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बागती प्रदेश प्रमुख शर्मालाई दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले शर्मालाई प्रदेश प्रमुखको जिम्मेवारी सुम्पिएकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब