सिरहा प्रहरीद्वारा १५ लाखको पटाका नष्ट

  • कार्तिक ८, २०७९ | ३९२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरेको १५ लाखको पटाका जन्य पदार्थ नष्ट गरेको छ ।

तिहार तथा छठ पर्वका लागि भारतबाट खरिद गरेर नेपाल भित्राइएको पटाका जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतको प्रहरी कार्यालयले विभिन्न मिति, समय र स्थानमा बरामद गरेको थियो ।

मंगलबार बरामद गरिएको पटाका जन्य पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब